काठमाडाै । बलात्कारका घटना एकपछि अर्को बढ्न थालेका छन् । हिजोआज हरेक दिनजसो बलात्कारका समाचारहरु सुनिन्छ । बलात्कारका घटना बढिरहेको तथ्यांकहरु बोलिरहेका बेला ललितपुर जिल्लामा ९ महिनामा २ दर्जन बलात्कृत भएका छन् ।
साउनयता जावलाखेल प्रहरीमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन् । डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिलाभर २४ वटा बलात्कारको घटना भएको बताए । नौ महिनामा दुई दर्जन बलात्कृत
काठमाडाै । बलात्कारका घटना एकपछि अर्को बढ्न थालेका छन् । हिजोआज हरेक दिनजसो बलात्कारका समाचारहरु सुनिन्छ । बलात्कारका घटना बढिरहेको तथ्यांकहरु बोलिरहेका बेला ललितपुर जिल्लामा ९ महिनामा २ दर्जन बलात्कृत भएका छन् ।
साउनयता जावलाखेल प्रहरीमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन् । डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिलाभर २४ वटा बलात्कारको घटना भएको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।