तराईका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण
बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं. ५ र ६ का विपन्न परिवारका नागरिकलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
उर्जा प्रवद्र्धन तथा वितरण केन्द्र खुमलटारले प्रदान गरेको सुधारिएको चुलो बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाका पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले हस्तान्तरण गरेका थिए । लोटस नेपालको संयोजनमा भएको चुलो वितरण कार्यक्रममा विपन्न तथा पछाडि परेका १८ जना लक्षित समुदायले पाएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































