उदयपुर । त्रियुगा नगरपालिका ११ गाईघाट बजारमा गएराती एक मोबाईल चारी भएको छ । कश्यप मोवाईल पसलको सटर कैचिले काटेर पसल फोडी चोरी गरेको हो । चोरीमा प्रयोग भएको कैचि, पेचकस र पञ्जा फेला परेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुमानित ३०(३५ लाखको चोरी भएको मा ७० हजार सम्मको एन्डूोईट मोवाईल मात्र चारी गरेको कश्यप मोवाईल पसलका प्रोपाईटर कौशल दाहालले बताए । चोरीमा संगल्नको खोजि कार्य भईरहेको र सिसि क्यामेरा फुटेमा खिचिएको भिडिओ समेत बाट अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पसल फोडेर चोरी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































