रंगेली । राष्टिय अपाङग महासंघले अपाङगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताको शुनिश्चितताको लागी प्रदेश सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले जनवकालतको कार्यक्रम गर्ने भएको छ ।

नेपालको संविधान २०७२अपाङ्ता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्टिूय महासन्धी,अपागता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,समावेशी शिक्षा नीती,अपााङ्ता भएका व्यक्तिका लागि पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका लागायत तथा प्रदेश सरकारले निर्माण गरेका ऐन,नियम,नीतिलागयतको अपाङता सवालमा समावेश गराउन दवाव दिने उद्देश्यले कार्यक्रम गर्न लागीएको संघका प्रदेश १ अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । पहिलो दिनको कार्यक्रम अन्तरगत भएको पत्रकार सम्मेलनमा अपाङ्गता सम्बन्धि विभिन्न संघस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।