Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख बजेट विनियाेजन

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख बजेट विनियाेजन

alt
  • असार २२, २०७६
  • रासस
 
लण्डन / संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ ।
उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् । “विश्वका जम्म १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहँुच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ, ” बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
“कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,” उनले बताए । सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अधियानलाई विश्वव्यापी बनाएको जनाइएको छ । बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो । प्याकेज पूवी इूरोप तथा मध्य इशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियानस्वरूप ल्याइएको हो ।
सम्बन्धित समाचार
सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ माथिल्लो आन्द्रुङबाट प्रहर ...

कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने सरकारी अस्पताल विराटनगरस्थित ...

देउराली खानेपानी उपभोक्ता समितिको प्रष्टीकरण

विजयपुर । धरान उपमहानगरपालिका–५ स्थित देउराली उपभोक्ता समितिले कसैसँग पनि र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ
जेठ २८, २०८३
कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’
जेठ २८, २०८३
देउराली खानेपानी उपभोक्ता समितिको प्रष्टीकरण
जेठ २८, २०८३
कचनकवलका टिएलओ पुनः गठन गर
जेठ २८, २०८३
आजको राशिफलः २०८३ साल जेठ २८ गते बिहीबार
जेठ २८, २०८३
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
आजको राशिफलः २०८३ साल जेठ २७ गते बुधबार
जेठ २७, २०८३
सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ
जेठ २८, २०८३
कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’
जेठ २८, २०८३
देउराली खानेपानी उपभोक्ता समितिको प्रष्टीकरण
जेठ २८, २०८३
कचनकवलका टिएलओ पुनः गठन गर
जेठ २८, २०८३
आजको राशिफलः २०८३ साल जेठ २८ गते बिहीबार
जेठ २८, २०८३
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
आजको राशिफलः २०८३ साल जेठ २७ गते बुधबार
जेठ २७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क