Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भोजपुरमा कृषि उपजले पाएन बजार

भोजपुरमा कृषि उपजले पाएन बजार

alt तस्बिर : गुगल
  • असोज २३, २०७६
  • ब्लाष्ट खबर

उत्पादित कृषि उपजको बजारीकरणमा समस्या भएपछि कृषक मारमा परेका छन् ।

भोजपुर नगरपालिका –११ आम्तेकको खोक्तीबासीमा स्थानीय युवाले करीब रु एक करोड लागतमा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गरे पनि उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको छ । कृषिलाई व्यवसायीकरण गरेर राम्रो आम्दानी लिने उद्देश्यका साथ नमूना बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म दर्ता गरेर तीन युवाले २०७४ सालमा व्यावसायिक रुपमा कृषि, पशुपालन मस्यपालन व्यवसाय गरिरहेका छन् ।

उनीहरुको फर्ममा अहिले ब्रोइलर, लेयर्स, बट्टाई र स्थानीय गरी दुई हजार पाँच सय कुखुरा, एक सय खसीबाख्रा, ५० सुँगुर र दुई पोखरीमा आठ हजार माछा छन् । त्यस्तै टमाटर, अकबरे खुर्सानी, बहुवर्षे बालीमा एभोकाडो, सुन्तला, कागतीलगायत बाली गरी करीब एक सय रोपनी क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुले विदेशप्रतिको मोह त्यागेर जिल्लाकै नमूना फर्म बनाउने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरेका हुन् ।

बजारीकरणमा निकै समस्या रहेको उनीहरुको भनाइ छ । फर्मका सञ्चालक देवेन्द्र खड्काले भने, ‘‘ निकै ठूलो लगानीमा हामीले फर्म दर्ता गरेर चलाएका छौ, यहाँबाट तरकारीदेखि सबै खालका कृषि उपज उत्पादन भइरहेका छन् तर अहिले हामीलाई बजारीकरणमा अत्यन्तै समस्या छ ।’’ ठूलो लगानीमा व्यवसायमा लागेका उनीहरुले राज्यलाई केही टेवा दिने सोचका साथ काम गरिरहेका छन् । फर्ममा स्थानीयवासी रमेश सुवेदी, अङ्कित खत्री र देवेन्द्र खड्काले साझेदारीमा काम गरिहेका हुन् ।

फर्मबाट अहिले प्रत्यक्ष रुपमा पाँच जनाले रोजगारीसमेत पाएका छन् । उनीहरुले आफूले सिकेको ज्ञान जिल्लाका अन्य कृषकमा पनि बाँड्दै आएका छन् । उनीहरुको अगुवाइमा सो टोलीले अहिले ११ फर्म दर्ता गरेर कामको थालनी गरिरहेको छ । उनीहरुले कृषिमा लाग्न इच्छा गर्ने अन्य कृषक समूहलाई कानूनी प्रक्रियाका विषयमा जानकारी दिने गरेका छन् । फर्मका अर्का सञ्चालक खत्रीले भने,‘‘ हामीले राज्यलाई टेवा दिने उद्देश्यले धेरै जनालाई रोजगारी दिएका छौँ, हाम्रो फर्मलाई देखेर अहिले यो खोक्तीबासी टोलमा ११ ओटा फर्म दर्ता भएका छन्, कृषिमा लाग्ने साथीहरुलाई आफूले जानेका सिकेका कुराहरु बाँड्दै आएका छौँ ।’’

उनीहरुको सिको गर्दै सोही आसपासमा अभियान, कृषि फर्म, परिवर्तन कृषि फर्म, मिशन लादेन कृषि फर्म गरी ११ फर्म दर्ता भएर काम शुरु भएको छ । यसले उनीहरुलाई कृषिमा लाग्ने मोह बढेको छ । परिवर्तन कृषि फर्मका सञ्चालक परशुराम बुढाथोकीले भने,‘‘ सात वर्ष विदेशमा बसेँ तर सोचे जस्तो आम्दानी गर्न सकिएन, अहिले साथीहरुले फर्म दर्ता गरेर व्यवसाय शुरु गरेको देखेपछि म पनि कृषिमा लागेको छु, यसअघि विदेशमा कमाएको भन्दा राम्रो आम्दानी छ तर बजारीकरणमा भने समस्या छ । ’’

कृषकले सो क्षेत्रमा कृषि पर्यटक भित्र्याउनका लागि घरबास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन् । आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्यले खास सहयोग नगरेको उनीहरुको भनाइ छ । उनीहरुले उत्पादित वस्तुको बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने र कृषकले गरेको काम अवलोकन गरेर आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ

विजयपुर । रसुवाको बाढीले बगाएर चितवनसम्म ल्याएको शवबाट सुनका गरगहना निकाल्न ...

भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग

विजयपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, र ...

भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको मृत्यु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
बाढीले बगाएर ल्याएको शवबाट सुन निकाल्ने दुई पक्राउ
भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको सहयोग
भदौ ११, २०८३
भोटेकोशी बाढीः हालसम्म २५८ जनाको शव फेला
भदौ ११, २०८३
अपर त्रिशूली थ्री बी आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन
भदौ ११, २०८३
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला
भदौ ११, २०८३
अमेरिका–चीनबीचका अवरोध हटाउन वाङको आग्रह
भदौ ११, २०८३
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भदौ ११, २०८३
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
भदौ ११, २०८३
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
भदौ १०, २०८३
सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ
भदौ १०, २०८३
सुनसरीमा ४१४ किलो गाँजासहित भारतीय मोटरसाइकल बरामद
भदौ १०, २०८३
सुवाको बाढीः उद्धार गरिएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
भदौ १०, २०८३
इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
भदौ १०, २०८३
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क