विश्व कोरोना संक्रमणले आक्रान्त बनेपछि प्रायजसो मुलुक लकडाउनमा छन् । चैत ११ गतेदेखि नेपाल पनि लकडाउनमा छ । अत्यावश्यक सवारी तथा पसल बाहेकका सबै पसल र सवारीहरु बन्द छन् । लकडाउनले धरानलाई पनि प्रभाव पारेको छ । धरानका बजार क्षेत्र भन्दा बाहिर भने लकडाउनले त्यति प्रभाव पारेको छैन् । सामाजिक दुरी कायम गरेर उनीहरुले आफ्नो दैनिकी चलाउदैं आएका छन् ।
तस्विरः ब्लाष्ट खवर
धरानको लकडाउन दैनिकी(फोटो फिचर)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































