Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

पीटीएम नेता वजीरको गोली हानी हत्या

ब ब्लाष्ट खबर वैशाख २१, २०७७ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
पीटीएम नेता वजीरको गोली हानी हत्या
 
रासस / पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक समूहले वजीरमाथि गोली हानेपछि घाइते अवस्थामा तत्काल उनलाई अस्पताल पु¥याइएको थियो ।
 
उनको उपचारका क्रममा शनिबार स्थानीय अस्पतालमा मृत्यु भएको हो । वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।  “खैबर पख्तूनख्वा प्रान्तको वजिनामा बस्दै आउनुभएको उनको घरको नजिकै अज्ञात व्यक्तिहरूले उहाँलाई गोली हानी घाइते पारेका पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ ।
डनका अनुसार गोली लागेपछि लगत्तै वजीरलाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि उनलाई इस्लामाबादस्थित अस्पतालमा सारिएको थियो । वजीरका काका, मुहम्मद अली वजीरले परिवारका तर्फबाट शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले भनेको छ, “वजीरलाई रातिको समयमा गोली हानिएको छ ।
 
उनको शरीरमा तीनवटा गोली लागेको छ ।” प्रहरीले वाना पुलिस स्टेशनमा वजीरमाथिको आक्रमण सम्बन्धमा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ । २०१७ मा वानाको नजिक लडाकूहरूसँगको झडपमा वजीरको परिवारका सात सदस्य मारिएका थिए । यसैबीच, एम्नेस्टी इन्टरनेसनलले शनिबार आरिफ वजीरमाथिको हमलाको प्रभावकारी छानबिन गर्दै संदिग्ध अपराधीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । पीटीएम पाकिस्तानमा अधिकारका लागि संगठित तथा वकालत गर्दै आएको आन्दोलन हो । आन्दोलनले आदिवासी क्षेत्रमा राज्य नीतिहरूको आलोचना गर्दै आएको छ । यसले विवादास्पद हत्या र बलपूर्वक बेपत्ता पार्ने सवालमा पनि सरकारको बिरूद्ध आवाजलाई वुलन्द उठाउँदै आएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
कार्तिक २, २०८३
सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
कार्तिक २, २०८३
`कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
कार्तिक २, २०८३
छापा संस्करण [ePaper]
  1. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  2. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  3. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  4. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  5. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  6. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  7. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  8. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  9. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  10. आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको पूजा आराधना गरिँदै
    असोज ३०, २०८३
  11. दसैँको मुखमा राष्ट्रिय वाणिज्य बैङ्कमा सेवाग्राहीलाई सास्ती
    असोज ३०, २०८३
  12. धरानलाई सडक मानवमुक्त बनाउने अभियान
    असोज ३०, २०८३
  13. विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा अहिलेबाटै ध्यान देऊ
    असोज ३०, २०८३
  14. आजको राशिफलः २०८३ साल असोज ३० गते शुक्रबार
    असोज ३०, २०८३
  15. धरानमा जुवाजन्य खेल खेल्न नपाइने
    असोज २९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड