ब्लाष्टखबर  ।  पथरीशनिश्चरे मा एक बृद्धा महिला नहरमा ढुबेकाे अवस्थामा मृत फेला परेकिछिन्र । 

नगरपालिका-७ मा रहेकाे स्थानिय नहरमा साेहि ठाउँकी ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको हाे । दिउसाे करिव १ बजे स्थानियले तामाङलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबरकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ । खबर पाएसंगै घटना स्थल पुगेकाे प्रहरी टाेलिले कानुनि प्रकृया पुरागरी शवलाई पाेष्टमार्टमकाेलागी मंगलबारे अस्पताल पठाइएकाे छ । 

टाेलिले घटनास्थलकाे निरिक्षण गरि घटना्रबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।