ब्लाष्टखबर । अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बताउँदै अमेरिका पठाइदिने भन्दै भन्दै ठगि गर्ने एक व्क्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुंखवासभा पाँचखपन गाउँपालिका–५ खमारे घर भइ काठमाडौं महानगरपालिका–७ मित्रपार्क चाबहिल बस्ने ६० वर्षीय तुलसी थापा रहेकाे महानगरीय अपराध महाशाखा, काठमाडाैंले जनाएकाे छ ।
महाशाखाका अनुसा थापाले अन्तर्राष्ट्रिय मानवअधिकार आयोगकाे नेपाल अध्यक्ष रहेकाे परिचय पत्र देखाएर आफू अमेरिकाको कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाइदिने भन्दै १५ लाख ठगी गर्ने ठगी गरेका छन् ।
उनीमाथि ठगी सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको महाशाखाले जनाएकाे छ।