वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम २०७६/७७ को वार्षिक समीक्षा गरेको छ ।
करुणा फाउन्डेसन नेपालको सहकार्यमा नगरमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सन्चालन हुँदै आएको छ। 

बराहक्षेत्रमा अपाङ्गता पुनस्थापना बारे समीक्षा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































