ब्लाष्टखबर । वीरगंजमा बालबिह गर्दै गरेका बउक जाेडालाइ प्रहरी नियन्त्रणमा लिएकाे छ । 

महानगरपालिका  १६ नम्बर वडा स्थित भुटनदेवी मन्दिरमा बालबिहाह गरिरहेका बेहुली १८ वर्षीया किशोरी र बेहुला  नगवाका १९ बर्षीय गुड्डु सर्राफलाइ प्हरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यलयका अनुसार बालविवाह गराइरहेका दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफलाइ पनि प्हरीले पक्राउ गरेकाे छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेकोकार्यालय पर्साले जनाएको छ ।