ब्लाष्टखबर । धरान उपमहानगरपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान ७ का ६७ वर्षीय काेराेना संक्रमित पुरूषकाे अाइतबार दिउसाे २ बजे ३० मिनेटमा मृत्यु भएकाे हाे ।
मेहताका का अनुसार मृतकमा जेठ ६ गते संक्रमण पुष्टि भएकाे थियाे ।