तेह्रथुमको बसन्तपुरस्थित तीनजुरे–मिल्के–जलजले क्षेत्रमा ढकमक्क फुलेका गुराँसहरू। गुराँसले आकर्षण बढाएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमन पनि बढेको छ, जसले नगरको आम्दानी वृद्धि गर्दै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाएको छ।

7f3812b6-e538-4b35-a440-409234a6c119


1

4

bb5

2