कलेजस्तरीय फुटबलः ग्लोबलको जित
दमक । झापाको दमकमा जिल्लाव्यापी कलेजस्तरीय फुटबल प्रतियोगिता चलिरहेको छ । जिल्लाभरिका ११ वटा कलेजहरूले सहभागिता जनाइरहेका छन् ...
एसिसी यू–१९ एसिया कप क्रिकेट: युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य
काठमाडौँ / बङ्गलादेशमा जारी एसिसी यू–१९ एसियाकप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएइ० ले नेपा ...
अन्तर स्थानीय तह नकआउट फुटबल हुने
बिर्तामोड । कनकाइ खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको सुरुङगामा अन्तर स्थानीय तह नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ...
झापामा जारी क्रिकेटकाे उपाधी युथ एकाडेमी राजविराजलार्इ
बिर्तामोड । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टी क्रिकेटको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ । शुक्रवा ...
झापामा जारी क्रिकेट प्रतियाेगितामा खुकुरी क्रिकेट एकाडेमी भैरहवा विजयी
बिर्तामोड(ब्लाष्ट) झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल बर्षाले विथोलिदिदा ...
प्रदेश स्तरीय भेट्रान फुटबल हँुदै
[caption id="attachment_95279" align="alignnone" width="1440"] प्रतियोगिताबारे जानारी दिदै ।[/caption] विराटनगर /प्रदेश नम्ब ...
सुरूङ्गामा जारी क्रिकेट प्रतियाेगितामा युथ क्लब बिजयी
विर्तामोड । झापाको सुरुङ्गामा जारी टिभिएस प्रथम अन्तर प्रदेश टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको आइतवारको खेलमा युथ क्रिकेट क्ल ...
अन्तर प्रदेश टि ट्वाइन्टीमा वाइआरसिसि क्लब विराटनगर विजयी
बिर्तामोड । झापाको कनकाईनगरपालिका सुरुङ्गामा जारी प्रथम अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगितामा शनिवार आज भएको खेलमा ...
पाचौ मिस्टर मोरङ मंसिरमा हुने
रङ्गेली/मंसिर १४ र १५ गते विराटनगरमा ५ औं मिस्टर मोरङ शारिरिक सुगठन प्रतियोगीता हुने भएको छ । नेपाल बडिविल्डीङ तथा फिटनेस संघ ...
अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट सुरु
बिर्तामोड/ झापाको सुरुङ्गामा शुक्रवारदेखि प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको शुरु भएको छ । शुक्रवार ...