सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
राजनीति
Showing १,९९१-२,००० of ५,४३० items.
संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौतामाथि छलफल हु ...

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन ...

अब कस्तो हुनुपर्छ जनप्रतिनिधि ?

विद्यमान राजनीतिक प्रणालीलाई जीवन दिने आधार भनेको जनअभिमत हो । जनअभिमत प्रकट हुने माध्यम भनेको नै चुनाव हो । हाम्रोमा संवैधान ...

स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो स् महासचिव पोखरेल

 नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको ...

कांग्रेसका सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन ...

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताइन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनल ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्र ...

एमसिसीका पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताए ...

प्रदेशसभाको बैठक फागुन १५ गते

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सो दिन दिउँसो १ बज ...

नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभए ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय