रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन् । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ...
विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार र सबै राजनीतिक दल ...
भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् ।नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज ...
भोटेकोशी बाढी: क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई ...
भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएको छ । जिल् ...
पोखरा–दुबई सिधा उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको पहल
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईका लागि सुरु हुन लागेको नियमित सिधा उडानलाई दीर ...
भोजपुरमा घट्दै कोदो खेती
भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको महत्त्वपूर्ण हिस्सा थियो । पहाडी जनजीवन र सं ...
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ...
पूर्वसैनिकको ड्रागन फ्रुट खेतीः वार्षिक ६० लाखसम्म आम्दानी
सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।&nb ...
तथ्यको आधारमा पत्रकारिताः मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित पत्रकारिता गर ...