विज्ञापन
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २४,८९१-२४,९०० of २७,४९४ items.
एन्फा जिल्ला लिगको छनौट शुरु (फाेटाेफिचर)

धरान । एन्फा सुनसरी जिल्ला लिग फुटबल प्रतियोगिताको छनौट शनिबारदेखि शुरु भएको छ । सुनसरीको चार स्थानमा छनौट थालिएको छ । त्यस ...

गर्मीका कारण झापामा १० हजार कुुखुरा मरे

दमक/ झापाको दमक–१० का मोहन बास्कोटाले १३ हजार लेयर्स कुखुरा पालेका छन् । उनले विगत ६ वर्षदेखि कुखुरा पाल्दै आएका हुन् । ...

सभाखोलामा पौडी खेल्ने एक बेपत्ता

  सङ्खुवासभा / सङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा आज एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर ...

लोकसेवा विज्ञापन नरोक्न माग

  काठमाडौं  / लोकसेवा तयारी विद्यार्थी सङ्घर्ष समितिले लोकसेवा आयोगले हालै खुल्ला गरेको विज्ञापन प्रक्रिया अ ...

नेपालीलाई बन्दक बनाएर बेचबिखन गर्ने पक्राउ

  काठमाडाैं / नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथ ...

डेङ्गुको प्रकोप तीन जिल्लामा

बिर्तामोड । झापामा समेत डेंगु रोगको संक्रमण शुरु भएको छ । अघिल्लो बर्ष भयावह रुपमा देखा परेको डेंगु संक्रमण यो बर्ष पनि देखा ...

चोरी नियन्त्रणमा प्रहरी किन असफल ?

धरान । धरान–५ मा लुटपाटको घटना भएको २० दिन बित्दा पनि धरान प्रहरीले आरोपित पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धानमाथि ...

धनकुटा कारगारका थप ४ जना कैदी–बन्दीलाई स्थान्तरण

धनकुटा । जिल्ला कारागार धनकुटामा विभिन्न आभियोगमा कैद भुक्तान गरिहेका कैदी–बन्दीहरु विच असमान्जस्य वातवराण् सृजना गर्ने ...

लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

ब्लाष्टखबर । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आ ...

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित ३ पक्राउ

भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दा ...

  1. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३