सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ५८१-५९० of २६,१०७ items.
इटहरीका पाँच पसलमा आगलागी

धरान । जेन जी आन्दोलनको क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाको वारुण यन्त्र (दमकल) मा आगजनी गरी क्षति पुर्याएका कारण मङ्गलबार ...

कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट ४ जना पुरस्कृत

धरान ।  वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पुर ...

तपाईं कुन कित्ताको मतदाता ?

आज चुनावी कुरा गरौ“ । जो आफ्ना पुराना मान्यताहरू भत्काउन सक्दैनन् यो दृष्टिकोण उनीहरूको लागि होइन । यो विचार चाहि“ ती भोटर (म ...

छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा शिक्षक विरुद्ध उजुरी

इनरुवा । सुनसरी सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामा ...

इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन हुने

धरान । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमडा बाइ विन्डम इ ...

छुरी प्रहार गरी पत्निको हत्या

बराहक्षेत्र । उदयपुर जिल्लाको बेलका नगरपालिकामा  एक व्यक्तिले छुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । बेलका नगरपा ...

राप्रपाबाट किशोरकुमार कार्कीको नाम सिफारिस

धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ...

हुण्डी कारोबारमा संलग्न पेट्रोल पम्पका मालिक पक्राउ

धरान । स्रोत नखुलेको ६ लाख रुपैयाँ नगदसहित पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन् । प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न ...

कर प्रणालीमा नीतिगत सुधारका लागि सुझाव

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले शनिबार ४२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आन्तरिक राजस्व कार्यालयका महान ...

तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय