तर साना न्यूज एजेन्सीले भने १२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाएको छ । एएफपी आत्मघाती आक्रमणमा सिरियामा बीसाको मृत्यु
बेरुत (लेवनान) सिरियाको राजधानी दमास्कस नजिकै रहेको सिया धर्मावलम्बीको तीर्थस्थलमा आक्रमण गरिँदा शनिबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँको मानव अधिकारवादी संस्थाले जनाएको छ ।
आक्रमणको इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो अमाक न्यूज एजेन्सीमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।
सिरियाको मानव अधिकारवादी संस्थाका अनुसार एक जना कारमा आएको र अन्य एक पैदलै उक्त स्थलमा पुगेको दुई आक्रमणकारीले सैइदा जेनाद मस्जिदको गेट नजिकै विष्फोट गराउँदा १३ जना सर्वसाधारणसहित २० जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
तर साना न्यूज एजेन्सीले भने १२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाएको छ । एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तर साना न्यूज एजेन्सीले भने १२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाएको छ । एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























