समाजका वर्तमान अध्यक्ष कृपाराम मेहताको अध्यक्षता तथा सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा महाधिवेशन तथा रजत जयन्ती महोत्सव सुरु भएको छ ।
आज र शनिबारसम्म चल्ने महाधिवेशनमा समाजका १३ जिल्लाका प्रतिनिधि एवम् कुशवंशी सहभागी भएको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।
महाधिवेशनले ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने समाजका केन्द्रीय अध्यक्ष मेहताले बताए । हाल २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकाले विधान संशोधन गरी ५१ सदस्यीय बनाउन लागिएको छ । कुशवाहा समाजकोे राष्ट्रिय एकता महाधिवेशन सुरु
महोत्तरी/नेपाल कुशवाहा कल्याण समाजकोे छैटौँ राष्ट्रिय एकता महाधिवेशन एवम् रजत महोत्सव धनुषाको ढल्केबरमा सुरु भएको छ ।
समाजका वर्तमान अध्यक्ष कृपाराम मेहताको अध्यक्षता तथा सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा महाधिवेशन तथा रजत जयन्ती महोत्सव सुरु भएको छ ।
आज र शनिबारसम्म चल्ने महाधिवेशनमा समाजका १३ जिल्लाका प्रतिनिधि एवम् कुशवंशी सहभागी भएको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।
महाधिवेशनले ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने समाजका केन्द्रीय अध्यक्ष मेहताले बताए । हाल २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकाले विधान संशोधन गरी ५१ सदस्यीय बनाउन लागिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
समाजका वर्तमान अध्यक्ष कृपाराम मेहताको अध्यक्षता तथा सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा महाधिवेशन तथा रजत जयन्ती महोत्सव सुरु भएको छ ।
आज र शनिबारसम्म चल्ने महाधिवेशनमा समाजका १३ जिल्लाका प्रतिनिधि एवम् कुशवंशी सहभागी भएको महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।
महाधिवेशनले ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने समाजका केन्द्रीय अध्यक्ष मेहताले बताए । हाल २५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकाले विधान संशोधन गरी ५१ सदस्यीय बनाउन लागिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।