फाइल फाेटाे[/caption]
नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ ।
अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । रासस माइधारमा डुङ्गा डुब्यो, ८ को शव फेला
भद्रपुर/इलामको दानाबारी–९ स्थित माइधारमा आज दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।
[caption id="attachment_14400" align="alignnone" width="750"]
फाइल फाेटाे[/caption]
नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ ।
अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल फाेटाे[/caption]
नेपाली काँग्रेस झापाका नेता देउमान थेवेका अनुसार आठ जनाको शव माथि तैरिएकै अवस्थामा भेटिएको छ ।
अहिले झापाको दोमुखामा साडी, थैली, चप्पल र मोबाइल भेटिँदै गरेका कारण त्यहाँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय पार्टी कार्यकर्ताले निगरानी राखिरहेका छन् । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।