यो तस्विर अर्थ सरोकार डटकमबाट लिइएको हो[/caption]
अर्थ सरोकार डटकमले स्टिकर सहित समाचार प्रकासन गरेपछि बिरोध सुरु भएको छ । सामाजीक सञ्जालहरुमा सिप्रदीलाई राष्ट्रियता माथि धावा बोलेको भन्दै कारबाही गर्न मागपनि गरिएको छ । अर्थ सरोकारले सार्बजनिक गरेको स्टिकरमा भारत देश,नेपाल प्रदेश र शहर काठमाण्डौ उल्लेख गरिएको छ । राष्ट्रियतामाथि धावा बोलेको भन्दै सिप्रदीलाई कारबाहीको माग
धरान /नेपालमा अटोमोबाइल सम्बन्धि काम गर्ने सिप्रदी प्रालीले नेपाल भारतको एक प्रदेश भएको उल्लेख भएको स्टिकर आफ्नो उत्पादनमा राखेपछि बिरोध सुरु भएको छ ।
[caption id="attachment_17071" align="alignleft" width="640"]
यो तस्विर अर्थ सरोकार डटकमबाट लिइएको हो[/caption]
अर्थ सरोकार डटकमले स्टिकर सहित समाचार प्रकासन गरेपछि बिरोध सुरु भएको छ । सामाजीक सञ्जालहरुमा सिप्रदीलाई राष्ट्रियता माथि धावा बोलेको भन्दै कारबाही गर्न मागपनि गरिएको छ । अर्थ सरोकारले सार्बजनिक गरेको स्टिकरमा भारत देश,नेपाल प्रदेश र शहर काठमाण्डौ उल्लेख गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यो तस्विर अर्थ सरोकार डटकमबाट लिइएको हो[/caption]
अर्थ सरोकार डटकमले स्टिकर सहित समाचार प्रकासन गरेपछि बिरोध सुरु भएको छ । सामाजीक सञ्जालहरुमा सिप्रदीलाई राष्ट्रियता माथि धावा बोलेको भन्दै कारबाही गर्न मागपनि गरिएको छ । अर्थ सरोकारले सार्बजनिक गरेको स्टिकरमा भारत देश,नेपाल प्रदेश र शहर काठमाण्डौ उल्लेख गरिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।