आगलागीमा परेर २० जना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । आगलागी १ बजेर ५० मिनेटमा सुरु भएको थियो भने करिव ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षतिको विवरण आउन सकेको छैन् । तीन तलामा रहेको कार्यालयमा लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी, सेना, तथा हेटौडाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो । मकवानपुरकाे नापी कार्यालयमा अागलागी
धरान/ग्यास पड्किएर मकवानपुरको हैटौंडास्थित नापी कार्यालय आगलागी भएको छ ।
आगलागीमा परेर २० जना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । आगलागी १ बजेर ५० मिनेटमा सुरु भएको थियो भने करिव ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षतिको विवरण आउन सकेको छैन् । तीन तलामा रहेको कार्यालयमा लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी, सेना, तथा हेटौडाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आगलागीमा परेर २० जना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । आगलागी १ बजेर ५० मिनेटमा सुरु भएको थियो भने करिव ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षतिको विवरण आउन सकेको छैन् । तीन तलामा रहेको कार्यालयमा लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी, सेना, तथा हेटौडाबाट आएको वारुण यन्त्रको सहयोग लिइएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।