टोलीमा चालक दलका ९ सदस्यसहित ८१ जना रहेको बताइन्छ । विमान इलेक्ट्रिक समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट कतिजना हताहत भए भन्ने बारेमा अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन् ।
मडेलिन नामक अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए । ब्राजिलिय फुटबलर चढेको विमान दुर्घटना
धरान /ब्राजिलियन फुटबलर चढेको बिमान कोलम्बियामा दुर्घटना भएको छ । फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टोलीमा चालक दलका ९ सदस्यसहित ८१ जना रहेको बताइन्छ । विमान इलेक्ट्रिक समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट कतिजना हताहत भए भन्ने बारेमा अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन् ।
मडेलिन नामक अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
टोलीमा चालक दलका ९ सदस्यसहित ८१ जना रहेको बताइन्छ । विमान इलेक्ट्रिक समस्याका कारण दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट कतिजना हताहत भए भन्ने बारेमा अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन् ।
मडेलिन नामक अन्तराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरिकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























