गृहपृष्ठ /सिनेमा सिनेमा जङ्गली हात्तीबाट ३५को मृत्यु ब ब्लाष्ट खबर मंसिर १८, २०७३ १ मिनेट पढाइ ० प्रतिक्रिया अ- अ+ Facebook X WhatsApp Viber लिंक कपी अन्य बर्दिया/वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप रु २५ हजारदेखि रु एक लाखसम्म राहत समेत वितरण गरेको छ । रासस यो समाचार सेयर गर्नुहोस् Facebook X WhatsApp Viber लिंक कपी अन्य ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe प्रतिक्रिया ० नाम * इमेल (ऐच्छिक) इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५०० पठाउनुहोस् अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्। नाम * इमेल (ऐच्छिक) रद्द जवाफ पठाउनुहोस्