बाली संरक्षण निर्देशनालयले ‘विषादी प्रयोग मुक्त सप्ताह’ का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विषादीको प्रयोग कम गर्नका लागि तल्लो तहसम्म जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले विषादी विष हो औषधि होइन भनेर जनचेतना फैलाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउनका लागि विषादी प्रयोग हुँदै आएको छ । उनले भने, ‘उत्पादन बढाउनेसँगै अब हामीले वातावरण जोगाउने विषयमा पनि सोच्नु पर्ने आवश्यकता छ ।’
जीवनाशक विषादी ऐनको सस्यौदा अहिले मन्त्रालयमा रहेको र त्यसलाई संसद्मा लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयका सचिव अन्नपूर्णनन्द दासले समाजका सबैलाई विषादीले पु¥याउने असरका विषयमा बुझाउनुपर्ने आैँलाए । उनले भने, ‘विद्यालय तहबाट नै बालबालिकालाई बुझाउन खाँचो छ ।’
बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले विषादीको सबैभन्दा बढी प्रयोग तरकारीखेतीमा भइरहेको बताए ।
बिहान कृषि विभाग अघिबाट सुरु भएको प्रभात फेरिमा कृषि विकास मन्त्रालय, विभागका प्रतिनिधि, नागरिक समाज, कृषक समूह, किसान, पत्रकारलगायतको उपस्थिति थियो । आजबाट सुरु भएको विषादी प्रयोग मुक्त सप्ताह २५ गते मनाइन्छ । रासस विषादीको विकल्प खोज्नुपर्ने
ललितपुर/कृषि मन्त्रालय, गैरसरकारी संस्थाका प्रतिनिधि र किसान समूहले विषादीको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।
बाली संरक्षण निर्देशनालयले ‘विषादी प्रयोग मुक्त सप्ताह’ का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विषादीको प्रयोग कम गर्नका लागि तल्लो तहसम्म जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले विषादी विष हो औषधि होइन भनेर जनचेतना फैलाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउनका लागि विषादी प्रयोग हुँदै आएको छ । उनले भने, ‘उत्पादन बढाउनेसँगै अब हामीले वातावरण जोगाउने विषयमा पनि सोच्नु पर्ने आवश्यकता छ ।’
जीवनाशक विषादी ऐनको सस्यौदा अहिले मन्त्रालयमा रहेको र त्यसलाई संसद्मा लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयका सचिव अन्नपूर्णनन्द दासले समाजका सबैलाई विषादीले पु¥याउने असरका विषयमा बुझाउनुपर्ने आैँलाए । उनले भने, ‘विद्यालय तहबाट नै बालबालिकालाई बुझाउन खाँचो छ ।’
बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले विषादीको सबैभन्दा बढी प्रयोग तरकारीखेतीमा भइरहेको बताए ।
बिहान कृषि विभाग अघिबाट सुरु भएको प्रभात फेरिमा कृषि विकास मन्त्रालय, विभागका प्रतिनिधि, नागरिक समाज, कृषक समूह, किसान, पत्रकारलगायतको उपस्थिति थियो । आजबाट सुरु भएको विषादी प्रयोग मुक्त सप्ताह २५ गते मनाइन्छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।