एकिकृत बस्तीलार्य सहयोग गर्नको लागि अपिल गरिएको छ । समाजिक अभियन्ता राजकरण महतोलेल वस्ती निर्माणमा श्रमदान गर्न चाहानेहरुलाई मुसहर बस्तीमा स्वागत गरिने बताए । वस्ती निर्माणको लागि पुस २५ गते शिलान्यासको कार्यक्रम राखिएको छ । यहाँ दुई सय ७० परिवारका लागि ५० वटा घर निर्माण हुनेछ । बन्ने भो मुसहर बस्ती
महोत्तरी/धुर्मुस–सुन्तली फाउण्डेसनले एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेसँगै बर्दिबासस्थित मुसहरबस्तीका पूराना घरहरु भत्काउने काम पूरा भएको छ । योसँगै एकिकृत बस्ती निर्माणका लागि शिलान्यासको काम सुरु हुने भएको छ ।
एकिकृत बस्तीलार्य सहयोग गर्नको लागि अपिल गरिएको छ । समाजिक अभियन्ता राजकरण महतोलेल वस्ती निर्माणमा श्रमदान गर्न चाहानेहरुलाई मुसहर बस्तीमा स्वागत गरिने बताए । वस्ती निर्माणको लागि पुस २५ गते शिलान्यासको कार्यक्रम राखिएको छ । यहाँ दुई सय ७० परिवारका लागि ५० वटा घर निर्माण हुनेछ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एकिकृत बस्तीलार्य सहयोग गर्नको लागि अपिल गरिएको छ । समाजिक अभियन्ता राजकरण महतोलेल वस्ती निर्माणमा श्रमदान गर्न चाहानेहरुलाई मुसहर बस्तीमा स्वागत गरिने बताए । वस्ती निर्माणको लागि पुस २५ गते शिलान्यासको कार्यक्रम राखिएको छ । यहाँ दुई सय ७० परिवारका लागि ५० वटा घर निर्माण हुनेछ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।