आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए।
गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।
आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्ने छन् । रासस लाेकसेवा अायाेग भर्नेकाे लर्काे
काठमाडौँ/लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् ।
आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए।
गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।
आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्ने छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए।
गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।
आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्ने छन् । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।