यो जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइनु पर्ने कुरा उठिरहेको छ । र, सार्वजनिक विदासमेत दिनु पर्ने माग उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खा राज्यका राजा पृथ्वी नारायणले नेपालको एकिकरणमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
त्यही योगदानको कदर गर्दै सरकारी स्तरबाटै सार्वजनिक विदा दिइनु पर्ने माग उठिरहेको हो । शाह २० वर्षको उमेरमा राजा बनेका थिए । ५३ वर्षको अल्पायुमै निधन भएका उनी तीनदशक लामो अवधीसम्म नेपाललाई एकिकरण गर्नको लागि अभियान चलाएका थिए ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेको इतिहासमा उल्लेख छ । जनस्तरबाट पृथ्वी जयन्ती मनाइदैँ
धरान/पृथ्वी नारायण साहको २९५ औं पृथ्वी जयन्ती देशभर विविध कार्यक्रम गरी मनाइदै छ ।
यो जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइनु पर्ने कुरा उठिरहेको छ । र, सार्वजनिक विदासमेत दिनु पर्ने माग उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खा राज्यका राजा पृथ्वी नारायणले नेपालको एकिकरणमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
त्यही योगदानको कदर गर्दै सरकारी स्तरबाटै सार्वजनिक विदा दिइनु पर्ने माग उठिरहेको हो । शाह २० वर्षको उमेरमा राजा बनेका थिए । ५३ वर्षको अल्पायुमै निधन भएका उनी तीनदशक लामो अवधीसम्म नेपाललाई एकिकरण गर्नको लागि अभियान चलाएका थिए ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेको इतिहासमा उल्लेख छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यो जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइनु पर्ने कुरा उठिरहेको छ । र, सार्वजनिक विदासमेत दिनु पर्ने माग उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खा राज्यका राजा पृथ्वी नारायणले नेपालको एकिकरणमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
त्यही योगदानको कदर गर्दै सरकारी स्तरबाटै सार्वजनिक विदा दिइनु पर्ने माग उठिरहेको हो । शाह २० वर्षको उमेरमा राजा बनेका थिए । ५३ वर्षको अल्पायुमै निधन भएका उनी तीनदशक लामो अवधीसम्म नेपाललाई एकिकरण गर्नको लागि अभियान चलाएका थिए ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।