लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारी अनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।
लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताए । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताए । रासस संरक्षण नहुँदा ऐतिहासिक लिपि नष्ट हुँदै
बेनी (म्याग्दी)/म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।
लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारी अनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।
लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताए । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारी अनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।
लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताए । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।