बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेपछि प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीका अनुसार सरकारले मागेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि हटाइएको हो । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले ०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो।
पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार डाक्टर गोविन्द पोखरेल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। प्राधिकरणमा नयाँ सिइओ, ज्ञवाली बर्खास्त
धरान/राष्ट्रिय पुनर्निमाण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेसँगै नयाँ सिइओलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेपछि प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीका अनुसार सरकारले मागेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि हटाइएको हो । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले ०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो।
पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार डाक्टर गोविन्द पोखरेल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गरेपछि प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीका अनुसार सरकारले मागेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि हटाइएको हो । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले ०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त गरेको थियो।
पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार डाक्टर गोविन्द पोखरेल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।