फाइल तस्बिर[/caption]
विमानस्थल अवतरणको क्रममा बुधबार विहान टायर पञ्चर भएपछि दुर्घटना हुन खोजेको थियो । नेपालगञ्चबाट बुधबार विहान सवा १० बजे १५ जना यात्रु लिएर रारा विमानस्थल पुगेको थियो । नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयर अवतरणको क्रममा पछाडी पट्टीको दायाँ टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
टायर पञ्चर भए पनि जहाज दुर्घटनाग्रस्त हुनबाट जोगिएको छ । सबै यात्रुहरु सकुसल छन् । यस बारेमा थप जानकारी लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेन् । दुर्घटना हुनबाट जाेगियाे गोमा एयर
मुगु/मुगुको लागि नेपालगञ्जबाट उडेको गोमा एयरको ट्विनअटर विमान मगुको रारा ताल्च विमास्थलमा अवतरणको क्रममा झण्डै दुर्घटना हुनबाट जोगिएको छ ।
[caption id="attachment_23585" align="alignnone" width="598"]
फाइल तस्बिर[/caption]
विमानस्थल अवतरणको क्रममा बुधबार विहान टायर पञ्चर भएपछि दुर्घटना हुन खोजेको थियो । नेपालगञ्चबाट बुधबार विहान सवा १० बजे १५ जना यात्रु लिएर रारा विमानस्थल पुगेको थियो । नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयर अवतरणको क्रममा पछाडी पट्टीको दायाँ टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
टायर पञ्चर भए पनि जहाज दुर्घटनाग्रस्त हुनबाट जोगिएको छ । सबै यात्रुहरु सकुसल छन् । यस बारेमा थप जानकारी लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
विमानस्थल अवतरणको क्रममा बुधबार विहान टायर पञ्चर भएपछि दुर्घटना हुन खोजेको थियो । नेपालगञ्चबाट बुधबार विहान सवा १० बजे १५ जना यात्रु लिएर रारा विमानस्थल पुगेको थियो । नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयर अवतरणको क्रममा पछाडी पट्टीको दायाँ टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
टायर पञ्चर भए पनि जहाज दुर्घटनाग्रस्त हुनबाट जोगिएको छ । सबै यात्रुहरु सकुसल छन् । यस बारेमा थप जानकारी लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।