बिहानै ६ बजे भएको दुर्घटनानमा युपी ३१ टी ८१२८ नम्बरको भारतीय जीप आफै अनियन्त्रित भइ रुखमा ठक्कर खाएर पल्टिदा एकजना भारतीयको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत नानटारका वर्ष ४० का चिन्नु कुरेसी रहेको प्रहरीले जनाएको छ । जसमा बाँके जिल्ला जितपुर १ बस्ने वर्ष २५ का मोहम्मद आलम गम्भीर घाइते भएको नवलपरासी प्रहरीले जनाएको छ ।
घाइते आलमको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा एक भारतीयको मृत्यु
धरान/महेन्द्र रागमार्गको नवलपरासी मध्यविन्दु–८ चोरमारा जंगलमा सवारी दुर्घटना हुँदा शुक्रबार एकजनाको मृत्यु भएको छ ।
बिहानै ६ बजे भएको दुर्घटनानमा युपी ३१ टी ८१२८ नम्बरको भारतीय जीप आफै अनियन्त्रित भइ रुखमा ठक्कर खाएर पल्टिदा एकजना भारतीयको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत नानटारका वर्ष ४० का चिन्नु कुरेसी रहेको प्रहरीले जनाएको छ । जसमा बाँके जिल्ला जितपुर १ बस्ने वर्ष २५ का मोहम्मद आलम गम्भीर घाइते भएको नवलपरासी प्रहरीले जनाएको छ ।
घाइते आलमको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहानै ६ बजे भएको दुर्घटनानमा युपी ३१ टी ८१२८ नम्बरको भारतीय जीप आफै अनियन्त्रित भइ रुखमा ठक्कर खाएर पल्टिदा एकजना भारतीयको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत नानटारका वर्ष ४० का चिन्नु कुरेसी रहेको प्रहरीले जनाएको छ । जसमा बाँके जिल्ला जितपुर १ बस्ने वर्ष २५ का मोहम्मद आलम गम्भीर घाइते भएको नवलपरासी प्रहरीले जनाएको छ ।
घाइते आलमको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।