सिंगल छु, बोलको गीतमा उनीहरुको मोडलिङ देख्न सकिन्छ । र्यापर गिरिश खतिवडाको र्याप रहेको छ । भ्यालेन्टाइन अवसरमा यो गीतलाई निक्कै प्रमुखताका साथ हेरिएको छ ।
मिशन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा सुरेश अधिकारीको संगीत, राँचल शर्माको शब्द छ । भ्यालेन्टाइनमा पनि मलिना जोसी सिङ्गल
धरान/प्रेमदिवसको अवसरमा गायक बीपी वाग्लेले नयाँ भिडियो सार्वजनिक गरेका छन् । जसमा पूर्व मिस नेपाल एवम् नायिका मलिना जोसी र मोडल विकास लामिछानेलाई देख्न सकिन्छ ।
सिंगल छु, बोलको गीतमा उनीहरुको मोडलिङ देख्न सकिन्छ । र्यापर गिरिश खतिवडाको र्याप रहेको छ । भ्यालेन्टाइन अवसरमा यो गीतलाई निक्कै प्रमुखताका साथ हेरिएको छ ।
मिशन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा सुरेश अधिकारीको संगीत, राँचल शर्माको शब्द छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सिंगल छु, बोलको गीतमा उनीहरुको मोडलिङ देख्न सकिन्छ । र्यापर गिरिश खतिवडाको र्याप रहेको छ । भ्यालेन्टाइन अवसरमा यो गीतलाई निक्कै प्रमुखताका साथ हेरिएको छ ।
मिशन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा सुरेश अधिकारीको संगीत, राँचल शर्माको शब्द छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।