जाजरकोट/ जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खलंगाबाट छुटेको ना ३ ख २२ ७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४३ जना यात्रु रहेको प्रहरीले जनाएको छ । अपडेट जाजरकोटमा बस दुर्घटना, १५ जनाको मृत्यु
जाजरकोट/ जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खलंगाबाट छुटेको ना ३ ख २२ ७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ४३ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































