-
Home
-
सिनेमा
-
अाजबाट स्थानिय निकाय खारेज,कहाँ छ तपाइकाे नयाँ ठेगना ?हेर्नुहाेस सुची सहित
अाजबाट स्थानिय निकाय खारेज,कहाँ छ तपाइकाे नयाँ ठेगना ?हेर्नुहाेस सुची सहित
- फाल्गुन २७, २०७३
- ब्लाष्ट खबर
धरान/देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज भएका छन् । ती पुराना संरचनाको ठाउँमा ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।
सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् ।
हिजोसम्म गाविसमा बसेका नागरिकहरु अब कुन गाउँपालिका/नगरपालिकामा परे ? र, ती गाउँपालिकाको सेवा केन्द्र कहाँ रहेको छ ? हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः