सिरहा/ चार्जमा राखिएको मोबाइल निकाल्ने क्रममा गोलबजार नगरपालिका–१ कुम्सार चारभरेका १८ वर्षका सानु शुसलिङको करेन्ट लागेर ज्यान गएको छ ।
आफ्नै घरको मिटरबक्समा चार्चमा राखिएको मोबाइल झिक्ने क्रममा करेन्ट लागेर ज्यान भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि लहानस्थित अस्पतालमा राखिएको छ ।