तरहरा/ खोटांङबाट बिराटनगर आई बसोबास गर्ने खोटाङ सामाजिक सेवा मञ्चमा कृष्ण भण्डारी चयन भएका छन । भण्डारीको संयोजक तत्वमा १७ सदस्य कार्यसमिति चयन भएको छ ।

मञ्च मोरङले आफ्नो चौथो साधारणसभा सम्पन्नगदै नयाँ कार्यसमति चयन गरेको हो । समितिको अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्षमा भोजराज श्रेष्ठ, यस्तै उपाध्यक्षमा राधा पोखरेल, सचिब घनश्याम पोखरेल, सह–सचीव स्वर्णकान्त दाहाल, कोषाध्यक्ष कुलप्रसाद पौडेल, सदस्यहरुमा श्याम पोखरेल, लिला रिजाल,यादव पोखरेल, मोहन दाहाल, मोदजारखतिवडा,पुष्पबहादुर कार्की,हरिप्रसाद घिमिरे,राजन घिमिरे, चन्द्रमणी पोखरेल, केदार खड्का, पदमराज पौडेल लगायत छन्।

उच्च अदालत बिराटनगरका बरिस्ठ न्यायाधीश कुमारप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन उक्त कार्यक्रम निवर्तमान अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा भएको थियो ।

बिराटनगरमा सकृय रहेको उक्त सस्था बिगतदेखि नै सामाजीक कार्यमा सकृय रहेको भन्दै विराटनगरकी समाजसेवि नमिता न्यौपानले मोरङका छोरी भई खोटाङको वुहारी भएको भन्दै खुसी ब्याक्त गरेकी थिईन ।

कार्यक्रममाविराटनगर उपमहानगरपालीकाको कार्यकारी अधिकृत दिपक कोईराला, राष्ट्रिय योजना आयोगका उपसचिव चेतकुमार रेग्मी लगायतले बाेलको थिए।