तेह्रथुम/आठराई पत्रकार समाजले सक्रान्तिबजारका अग्निपीडितलाई राहतस्वरुप सञ्चार सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवसका अवसरमा बुधबार समाजले अग्निपीडित ३४ परिवारलाई एक कार्यक्रमबीच एक–एक थान रेडियो प्रदान गरेको हो ।

Copyright © 2016 / 2024 - Blastkhabar.com All rights reserved