हिजआज सामाजिक संञ्जालमा एमाले नेता मदन भण्डारीले शुरु गरेको बृद्ध भत्ता को बिषयलाई लियर यसरी चर्चा/परिचर्चा गरिदै छ । केही दिन यता यो फोटो सामाजिक संञ्जालमा निकै भाईरल बनेको छ ।
स्थानीय चुनावको माहोल चलिरहदा एमाले नेता मदन भण्डारीले शुरु गरेको बृद्ध भत्ता अहिले आएर दुइ हजार पुगेको छ र एमाले नेताहरुका अनुसार अबको चुनाब मा बहुमत आये भत्ता दुइहजार बाट बढायर पाच हजार पुर्याउनने चर्चा समेत चलेकोले यो फोटो सामाजिक संञ्जालमा निकै भाइरल बनेको हाे ।
एमालेकाे वृद्धाभत्ता फेसबुकमा भाइरल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































