ज्योतिष पण्डित ओजराज लोहनीले तीन सातायता बस्न नसकेको मन्त्रिपरिषद् बैठकबारे नयाँ भविष्यवाणी गरेका छन् ।उनले पूर्वतर्फ फर्केर काम गर्नुपर्ने भएपनि दक्षिणतिर झुकाव भएपछि स्थगन भएको दाबी गरेका छन् ।
यस्तो छ ज्योतिषको दाबीः
२७ । १२ । २०७३ (चन्द्रमा दक्षिण जान्छन, कर्ता पुर्व जानु पर्ने, तर जान चाहेको दक्षिण, त्यहि भएर स्थगन होला)
विक्रम संवत २०७३ साल चैत्र २७ गते आइतबार तदनुसार २०१७ अप्रील ९ तारिख चैत्र शुक्ल पक्ष त्रयोदशी तिथि विहान ९ । ४० उप्रान्त चतुर्दशी तिथि उत्तराफाल्गुनि नक्षत्र राति १ । ५२ बजे सम्म उप्रान्त हस्ता बृध्दि योग विहान ९ ।
४५ उप्रान्त ध्रुव योग गर करण आनन्दादि योगमा मित्र योग चन्द्रमा सिंह राशिमा विहान ७ । १६ सम्म उप्रान्त कन्या राशिमा आज चन्द्रमा पूर्ब हुदै दक्षण जाने भएकोले आज काम गर्दा पूर्बफर्केर यात्रा पूर्बको भएमा सिधै अन्यभएमा केहि पूर्ब गएर गर्नु बेश विहानै उठेर पूर्ब फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट……
दैनिक नेपालबाट मन्त्रिपरिषद् बैठकका बिषयमा ज्योतिषको यस्तो दाबी

दैनिक नेपालबाट
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।