काठमाडौं/आयूर्वेद डाक्टर पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको अवसर आएको छ। शिक्षा मन्त्रालयले पतञ्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टर धुलिखेलमा बिएएमएसमा ८ सिटका लागि छात्रबृत्ति प्रदान गर्ने भएको हो। सेन्टरले यसकालागि दरखास्त आह्वान समेत गरेको छ। आयूर्वेद डाक्टर पढ्न चाहनेलाई छात्रवृत्तिको अवसर
काठमाडौं/आयूर्वेद डाक्टर पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको अवसर आएको छ। शिक्षा मन्त्रालयले पतञ्जली आयुर्वेद कलेज तथा रिसर्च सेन्टर धुलिखेलमा बिएएमएसमा ८ सिटका लागि छात्रबृत्ति प्रदान गर्ने भएको हो। सेन्टरले यसकालागि दरखास्त आह्वान समेत गरेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























