धरान/पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ । यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भारतसँगको सीमा ७२ घण्टाका लागि बन्द
धरान/पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ । यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































