धरान/धरानमा सर्बदलिय बैठक सकिएपछि मत गणना पुनः सुचारु भएको छ । सर्बदलिय बैठक पछि मत गणनालाई ब्यबस्थित गर्ने र प्रतिनिधीहरुको उपस्थितीलाई सहज बनाउने सहमती भएपछि अहिले ६ ठाउबाट मतगणना थालिएको छ । निर्बाचन कार्यालय धरानका प्रमुख जयप्रसाद महतोले अहिले धरान ९ र १० नम्मर वडाको मत गणना भईरहेको छ ।
धरानको मत गणना पुनः सुरु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































