धरान/स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३०२ तहको नतिजा सार्वजनिक भएको छ । अहिले बिहानसम्मको अन्तिम मतपरिणामअनुसार ३०२ तहको नतिजा सार्वजनिक भएको हो ।
नेकपा एमालेले अहिलेसम्म १३२ तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले अहिलेसम्म जम्मा ११६ तहमा विजय हासिल गरेको छ ।माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम नेपाल ६, नेपाल लोकतान्त्रिक पार्टी ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र २ निर्वाचित भएका छन् ।३३५ तहका लागि भएको निर्वाचनमा बाँकी तहको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ । ३०४ को नतिजा सार्वजनिक, एमालेको अघिअघि,कांग्रेस पछिपछि
धरान/स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३०२ तहको नतिजा सार्वजनिक भएको छ । अहिले बिहानसम्मको अन्तिम मतपरिणामअनुसार ३०२ तहको नतिजा सार्वजनिक भएको हो ।
नेकपा एमालेले अहिलेसम्म १३२ तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले अहिलेसम्म जम्मा ११६ तहमा विजय हासिल गरेको छ ।माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम नेपाल ६, नेपाल लोकतान्त्रिक पार्टी ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र २ निर्वाचित भएका छन् ।३३५ तहका लागि भएको निर्वाचनमा बाँकी तहको मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































