धरान/ सुनसरी सदरमुकाम इनरुवा देखि ३ किलोमिटर पश्चिममा बाढी पिडितहरुले राहत नपाएको भन्दै नारा जुलुस गरेका छन् । स्थानिय प्रशासनले राहत नदिएको भन्दै उनीहरुले सडक समेत अबरुद्ध गराउने प्रयास गरिरहेका छन् ।
प्रहरीले सडक खुल्ला गराउन बल प्रयोग गर्न खोजीरहेको घटना स्थलमा रहेका ब्लाष्टकर्मि भोजराज श्रेष्ठले बताएका छन् । बाढी पिडितहरु निकै आक्रोशित भएर आन्दोलित भएका छन् ।
प्रशासन र बाढीपिडितहरु बिच झडपहुने प्रबल संभवाना रहेको उनले बताए । राहत माग्दै सुनसरीमा बाढीपिडित आन्दोलित,प्रहरीसँग झडप हुने संभावना
धरान/ सुनसरी सदरमुकाम इनरुवा देखि ३ किलोमिटर पश्चिममा बाढी पिडितहरुले राहत नपाएको भन्दै नारा जुलुस गरेका छन् । स्थानिय प्रशासनले राहत नदिएको भन्दै उनीहरुले सडक समेत अबरुद्ध गराउने प्रयास गरिरहेका छन् ।
प्रहरीले सडक खुल्ला गराउन बल प्रयोग गर्न खोजीरहेको घटना स्थलमा रहेका ब्लाष्टकर्मि भोजराज श्रेष्ठले बताएका छन् । बाढी पिडितहरु निकै आक्रोशित भएर आन्दोलित भएका छन् ।
प्रशासन र बाढीपिडितहरु बिच झडपहुने प्रबल संभवाना रहेको उनले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।