प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो ।माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुसालले दाहालको शबलाई अन्तीम श्रदाञ्जलीकालागि पेरिसडाँडामा राखिने बताएकी हुन् ।
अहिले दाहलको शबलाई हस्पिटलबाट पेरिसडाँडा लैजाने तयारी भई रहेको छ । अस्पताल प्रसासनले पनि दाहालको मृत्युको घोषणा गरि सकेको छ ।
प्रबक्ता भुषालका अनुसार अपराह्न ४ बजे सम्म प्रकासको शबलाई पेरिस डाँडामा राखिने छ भने त्यसपछि दाहासंस्कारकालागि पशुपती आर्यघाट लगिने छ । प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने,चार बजे दाहासंकार गरिने
थापाथली/दिवंगत प्रकाश दहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेसिसडाँडामा राखिने भएको छ ।
प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो ।माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुसालले दाहालको शबलाई अन्तीम श्रदाञ्जलीकालागि पेरिसडाँडामा राखिने बताएकी हुन् ।
अहिले दाहलको शबलाई हस्पिटलबाट पेरिसडाँडा लैजाने तयारी भई रहेको छ । अस्पताल प्रसासनले पनि दाहालको मृत्युको घोषणा गरि सकेको छ ।
प्रबक्ता भुषालका अनुसार अपराह्न ४ बजे सम्म प्रकासको शबलाई पेरिस डाँडामा राखिने छ भने त्यसपछि दाहासंस्कारकालागि पशुपती आर्यघाट लगिने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो ।माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुसालले दाहालको शबलाई अन्तीम श्रदाञ्जलीकालागि पेरिसडाँडामा राखिने बताएकी हुन् ।
अहिले दाहलको शबलाई हस्पिटलबाट पेरिसडाँडा लैजाने तयारी भई रहेको छ । अस्पताल प्रसासनले पनि दाहालको मृत्युको घोषणा गरि सकेको छ ।
प्रबक्ता भुषालका अनुसार अपराह्न ४ बजे सम्म प्रकासको शबलाई पेरिस डाँडामा राखिने छ भने त्यसपछि दाहासंस्कारकालागि पशुपती आर्यघाट लगिने छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।