धरान । धरान–१२ स्थित महेन्द्रपथ कलेजरोड छिर्ने बाटोमा शंकास्पद बस्तु फेला परेपछि आसपासका स्थानीय त्रसित बनेका छन् ।
लुब्रिकेन्टस्को बट्टा जस्तो देखिने बस्तु शंकास्पद भएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । उक्त शंकास्पद बस्तु बम हुनसक्ने प्रहरीले बताएको छ । धरानकाे व्यस्त बजारमै बम !
धरान । धरान–१२ स्थित महेन्द्रपथ कलेजरोड छिर्ने बाटोमा शंकास्पद बस्तु फेला परेपछि आसपासका स्थानीय त्रसित बनेका छन् ।
लुब्रिकेन्टस्को बट्टा जस्तो देखिने बस्तु शंकास्पद भएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । उक्त शंकास्पद बस्तु बम हुनसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।