शिक्षा सदनमा मतदान गर्दै प्रतिनिधि सभाका उम्मेदवार जयकुमार रार्इ । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
धरानको शिक्षा सदन माविको मतदान स्थलबाट नेता राईले मतदान गरेका हुन् । उनी धरान १५ भानुमार्ग निवासी हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका उनको प्रतिद्धन्द्धीका रुपमा लोकतान्त्रिकबाट संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई रहेका छन् । प्रतिनिधि सभाका सदस्य जयकुमार राईले गरे मतदान
धरान/सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका उम्मेदवार जयकुमार राईले बिहीबार बिहान १०ः३० बजेकाे समयमा मतदान गरेका छन् ।
[caption id="attachment_63504" align="alignnone" width="927"]
शिक्षा सदनमा मतदान गर्दै प्रतिनिधि सभाका उम्मेदवार जयकुमार रार्इ । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
धरानको शिक्षा सदन माविको मतदान स्थलबाट नेता राईले मतदान गरेका हुन् । उनी धरान १५ भानुमार्ग निवासी हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका उनको प्रतिद्धन्द्धीका रुपमा लोकतान्त्रिकबाट संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई रहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
शिक्षा सदनमा मतदान गर्दै प्रतिनिधि सभाका उम्मेदवार जयकुमार रार्इ । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
धरानको शिक्षा सदन माविको मतदान स्थलबाट नेता राईले मतदान गरेका हुन् । उनी धरान १५ भानुमार्ग निवासी हुन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका उनको प्रतिद्धन्द्धीका रुपमा लोकतान्त्रिकबाट संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई रहेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।